४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

पाकिस्तान बाढीः हालसम्म एक हजारभन्दा बढीको मृत्यु

पाकिस्तानकाे राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार बितेका दुई महिनामा वर्षाजन्य दुर्घटनामा परेर हालसम्म एक हजार ३३ जनाको मृत्यु भएको छ भने एक हजार पाँच सय २७ जना घाइते भएका छन्। पछिल्लो २४ घण्टामा एक सय १९ जनाको ज्यान गएको तथा ७१ जना घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्