२० आश्विन २०८१ आइतबार
image/svg+xml

रूस्दीको स्वास्थ्य सुधारोन्मुख, भेन्टिलेटरबाट निकालियो

विश्वचर्चित लेखक सलमान रूस्दीको स्वाथ्यमा क्रमिक सुधार आएको छ। उनको स्वास्थ्य स्थिर भएसँगै उनलाई चिकित्सकले भेन्टिलेटरबाट निकालेर सामान्य शय्यामा उपचार गरिरहेका छन्। उनी बोल्न थालएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्