१५ असार २०८१ शनिबार
image/svg+xml

सत्ता गठबन्धन कार्यदल बैठक: सिट बाँडफाँटको खाका पेश गरिने

सत्ता गठबन्धनले गठन गरेको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्दै छ। बैठक बालुवाटारमा अपरान्ह ४ बजे बस्न लागेको हो।

सिट बाँडफाँडको मोडालिटी बनाउने विषयमा छलफल गर्न गठबन्धन कार्यदलको बैठक बस्दै

कांग्रेसबाट कृष्ण प्रसाद सिटौला, गगन थापा र ज्ञानेन्द्र बहादुर कार्की रहेका छन् भने नेकपा माओवादीबाट वर्षमान पुन र जनार्दन शर्मा रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्