७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

बाढीपछि पाकिस्तानमा डेंगुको संक्रमण बढ्दै

पाकिस्तानका स्वास्थ्य अधिकारीहरुले जनाएअनुसार यहाँका बाढी प्रभावित क्षेत्रहरुमा डेंगुको प्रकोप बढेको र यसबाट मृत्यु हुनेहरुको संख्या पनि प्रतिदिन बढ्दै गएको छ। यसअघि मनसुनी वर्षा र बाढीबाट सबैभन्दा बढी प्रभावित देखिएका क्षेत्रमध्येको एक सिन्ध प्रान्तमा डेंगुबाट बढी प्रभावित देखिएको छ।

दक्षिण कोरियामा कोरोना संक्रमित घट्दै

योसँगै देशभरी अहिलेसम्म कुल संक्रमितको संख्या दुई करोड ५४ लाख चार हजार ४२० पुगेको छ। यसअघि केही दिनदेखि दैनिक एक लाखभन्दा बढी संक्रमित हुने गरेका थिए। अघिल्लो हप्ता औषतमा एक लाख तीन हजार ४११ जना संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

ओमिक्रोन डेल्टाभन्दा कम खतरनाक तर सतर्कता जरुरी

अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रमुख मेडिकल सल्लाहकार डा. एन्थोनी फाउसीले सिएनएनलाई दिएको एक अन्तर्वार्तामा ओमिक्रोनको गम्भीरताका विषयमा निष्कर्षमा पुग्नुअघि अझै धेरै अध्ययन आवश्यक रहेको बताए।

रुसमा सङ्क्रमण बढ्यो, एकैदिन एक हजारभन्दा बढीको मृत्यु

रुसमा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण निकै बढ्दै गएको देखिएको छ। यहाँ एकै दिनमा अहिलेसम्मकै सबैभन्दा बढीको सङ्क्रमणबाट मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्