coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

जापानका प्रधानमन्त्री किशिदा र अमेरिकी सभामुख पेलोसीबीच भेटवार्ता

'हामी ताइवान स्ट्रेटमा शान्ति र स्थिरता सुनिश्चित गर्न सँगै काम गर्नेछौं', किशिदाले पेलोसीसँगको भेटपछि सो कुरा उल्लेख गरेको क्योडो न्युजले जनाएको छ। 'चीनको व्यवहारले यस क्षेत्र र विश्वको शान्ति र स्थायित्वमा गम्भीर असर पारेको छ र हामीले चीनलई त्यस किसिमका अभ्यास तत्काल रोक्न आह्वान गरेका छौं,; उनले भने।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्