साताभरमा ३६ बिन्दुले घट्यो नेप्से परिसूचक
एक्सचेञ्जका अनुसार साताको अन्तिम दिनको कारोबार पनि लगानीकर्ताका लागि सुखद् रहेन। शुक्रबार नेप्से परिसूचक ३४.७० बिन्दुले घटेर १९९२.६२ बिन्दुमा आएको छ।