मार्कोस जुनियरद्वारा फिलिपिन्सको १७औं राष्ट्रपतिको रूपमा शपथ
फर्डिनान्ड रोमुआल्डेज मार्कोस जुनियरले बिहीबार मनिला शहरमा हजारौं मानिसहरूका बीच फिलिपिन्सको १७ औं राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन्।