२५ असार २०८१ मंगलबार
image/svg+xml

एथलेटिक्स ट्यालेन्ट हन्टः गण्डकी प्रदेशबाट ४० जना छनोट गरिने

आगामी जेठ २८ गते शनिबार पोखरा रंगशालामा गण्डकी प्रदेशका ११ वटै जिल्लाका धावकहरु दौडिने छन्। उनीहरुबाटै ४० जना धावकलाई ट्यालेन्ट हन्टको रुपमा छनोट गरेर प्रशिक्षण शुरु गरिने छ। १८ वर्षमुनिका धावकहरुको खोजी अभियानमा गण्डकी प्रदेश खेलकुद परिषद् जुटेको हो। परिषद ट्यालेन्ट हन्ट अन्तर्गत एथलेटिक्सलाई पहिलो प्राथमिकतामा राखेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्