९ मंसिर २०८१ आइतबार
image/svg+xml

वीरेन्द्रको आँसु

नेपालमा दश वर्षसम्म चलेको सशस्त्र द्वन्द्व अन्त्य गर्न माओवादी हरूलाई मास्नुपर्छ भनेर पश्चिमा राष्ट्रहरूले दिएका दबाब वीरेन्द्रले स्वीकार गरेनन्। मानेर उनीहरूलाई मारेका भए आज नेपाली राजनीतिको दिशा र दशा फरक हुने थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्