२० वैशाख २०८१ बिहीबार
image/svg+xml

ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको संख्या एक सय ७ पुग्यो

ब्राजिलको उत्तरपूर्वी पर्नाम्बुको राज्यमा गत सातादेखि परेको भीषण वर्षाका कारण मृत्यु हुनेको संख्या बुधबार बढेर १०७ पुगेको छ भने ११ जना अझै बेपत्ता रहेको राज्य सरकारले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्