८ वैशाख २०८१ शनिबार

लिभरपुलको उपाधि सम्भावना जीवित

योर्गान क्लोपको टोली एकै सिजन चार उपाधिको कीर्तिमान रच्ने लक्ष्यमा छ। प्रिमियर लिगको ३६ खेलमा दोस्रो स्थानको लिभरपुलको ८६ अंक छ। एक खेल कम खेलेको शीर्ष स्थानको सिटीको पनि समान ८६ अंक छ। सिटीभन्दा लिभरपुल गोलअन्तरमा पछि परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्