नोकरको म्याराथन
आउँदो चुनावमा भ्रष्ट, अपराधी र विदेशीकै दासलाई जनताले जिताए भने बितेका वर्षहरूमा जेजे भयो, त्यही हुन्छ। चुनाव नोकरहरूको म्याराथन बन्छ। विदेशीले लगानी गरेका दास र कृतदासहरू आउँछन् र विदेशीकै धूनमा गीत गाउँछन्।