२२ असार २०८१ शनिबार
image/svg+xml

एक किलो सुनसहित युवक पक्राउ

प्रहरीले एककिलो भन्दा बढी सुन सहित एकजनालाई पक्राउ गरेको छ। माइक्रोबस चढेर काठमाडौंबाट पोखरा आउँदै गरेका पोखरा महानगरपालिका–१५ रामबजार बस्ने २५ वर्षिय रमेश सुनार अवैध सुन सहित पक्राउ गरेको प्रहरीले बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्