१६ असार २०८१ आइतबार
image/svg+xml

ताप्लेजुङमा हिमपात

ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात भएको छ । सोमबार र मङ्गलबार वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा हिमपात भएको हो।

ताप्लेजुङमा हिमपात, जनजीवन प्रभावित

ताप्लेजुङमा दोस्रोपटक हिमपात भएको छ। समुन्द्र सतहदेखि तीन हजार ४०० मिटर उचाइमा रहेको फक्ताङलुङ गाउँपालिका–६ घुन्सागाउँ लगायत क्षेत्रमा हिमपात भएको छ। हिमपातसँगै जाडो बढेपछि यहाँको जनजीवन प्रभावित बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्