भलिबल खेलाडीको क्रिकेटमा जादु
इबादतको खराब प्रदर्शनका बावजुद बंगलादेशका छनोटकर्ताले उनीमाथि विश्वास राखे। त्यो विश्वास नै बंगलादेशको क्रिकेट इतिहासमा लोककथाका रूपमा परिणत भएको छ।