२२ असार २०८१ शनिबार
image/svg+xml

पेट्रोलियम इन्धनको 'रेकर्डतोड' तस्करी

पर्सा जिल्लाबाट भारततर्फ पछिल्लो समयमा पेट्रोलियम इन्धनको तस्करी ब्यापक रुपमा बढेको छ। स्थानीयहरुका अनुसार विगतमा यस प्रकारले पेट्रोलियम इन्धनको तस्करी कहिले पनि भएको थिएन। वीरगन्ज मुख्य नाकामा नेपालबाट फर्किने भारतीय मालबाहक गाडीहरुले आफ्नो ट्यांकीमा हालेर लैजाने बाहेक इन्धनको चोरी निकासी नभए पनि जिल्लाका सबै साना नाका र चोरहबाटोहरु अहिले पेट्रोलियम इन्धनको तस्करीको आखाडा बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्