३ असार २०८१ सोमबार
image/svg+xml

कामकाजी बाहिनीपति सापकोटा

नेपाली सेनाका सहायक रथी यमबहादुर सापकोटा १३ महिना अघि जुम्ला स्थित नम्बर २४ बाहिनीअड्डा जुम्लाको बाहिनीपति भएर आइपुगे। जुम्ला उनको लागि पहिलो आगमन थियो। जुम्ला सरुवा भएको खबर पाउने बित्तिकै बाहिनीपति सापकोटाको मनमा एउटै परिकल्पना थियो ‘जुम्ला अलि विकट हिमाली जिल्ला भएकोले अभावैअभावले गुज्रिरहेको होला। भौगोलिक रुपमा कठिन होला।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्