सम्भव छ भारतसँग परिवर्तनशील विनिमय दर ?
६० वर्षअघि नेपालले आर्थिक जोखिम कम गर्न स्थिर विनियम नीति लिएको हो। कतिपय विज्ञहरूले प्रत्यक्ष सुविधा भए पनि मुलुकबाहिरका लागि वैदेशिक लगानीमा पूर्ण सटही सुविधा खुला नहुँदा समस्या परेको बताउने गरेका छन्।