१६ असार २०८१ आइतबार
image/svg+xml

चिनियाँ राजदूत र परराष्ट्रमन्त्रीबीच भेटवार्ता

नेपालका लागि नवनियुक्त चिनियाँ राजदुत होउ यान्छीले परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीसँग शिष्टाचार भेटवार्ता गरेकी छन्।

चिनियाँ प्रधानमन्त्री र बेलायती पूर्वप्रधानमन्त्रीबीच भेटवार्ता

चीनका प्रधानमन्त्री ली खछ्याङ र बेलायतका पूर्वप्रधानमन्त्री डेभिड क्यामरुनबीच मंगलबार भेटवार्ता भएको छ। भेटमा प्रधानमन्त्री लीले चीन बेलायतसँगको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन र दुवै देश र त्यहाँका जनताको हितका लागि आगामी दिनमा थप सहकार्य गरेर अघि बढ्न तत्पर रहेको बताएका छन्।

प्रधानसेनापति र राष्ट्रसंघका नायब महासचिवबीच भेटवार्ता

प्रधानसेनापति पूर्णचन्द्र थापा र संयुक्त राष्ट्रसंघका नायब महासचिव अमिना जे महम्मदले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ।

प्रधानमन्त्री ओली र बेलायती प्रधानमन्त्री मेबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा बेलायती प्रधानमन्त्री थेरेसा मेसँग भेटवार्ता गरेका छन्।

उर्जामन्त्री–कोरियाली राजदूत भेट

उर्जा,जलस्रोत,तथा सिंचाईमन्त्री बर्षमान पुन र दक्षिण कोरीयाली राजदूत योङग सिक पार्कबीच भेटवार्ता भएको छ।

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय समकक्षी स्वराजबीच भेटवार्ता

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भारतीय समकक्षी सुषमा स्वराजसँग भेटवार्ता गरेका छन्।

किम जोङ उन र मुन जेइ इनबीच प्योङयाङमा भेटवार्ता

उत्तर कोरियाका नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जेइ इनबीच प्योङयाङमा भेटवार्ता हुँदैछ।

नेपाल र श्रीलंकन राष्ट्रपतिबीच द्विपक्षीय सम्बन्ध बारे कुराकानी

राष्ट्रपति विद्यादेवी भण्डारी र श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेनाबीच शनिबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा द्विपक्षीय वार्ता भएकाे छ।

ओली र सिरिसेनाबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेनाबीच द्विपक्षीय भेटवार्ता भएको छ।

प्रधानसेनापति क्षत्री र इन्डो प्यासेफिक कमाण्डका फेन्टनबीच भेटवार्ता

प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्री र इन्डो प्यासेफिक कमाण्डका डेपुटी कमाण्डर लेफ्टिनेन्ट जेनरल व्रायन फेन्टनबीच आइतवार भेटवार्ता भएको छ।

दाहाल र चिनियाँ उपमन्त्रीबीच भेटवार्ता

नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री वाङ या चिङबीच भेटवार्ता भएको छ।

रूसी समकक्षी पुटिनसँगकाे भेटवार्ताका लागि ट्रम्प फिनल्यान्डमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उनका रुसी समकक्षी भ्लादिमिर पुटिनलार्इ भेट्नका लागि फिनल्यान्डकाे हेल्सिन्की अाइपुगेका छन्।

गृहमन्त्री र भारतीय राजदूतबीच भेटवार्ता

गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले विहीबार शिष्टाचार भेटवार्ता गरेका छन्। गृहमन्त्रालयमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रीत रहेको थियो।

निलम्बित फिफा अध्यक्ष ब्लाटर रसियामा,पुटीनसँग भेटवार्ता गर्ने

विश्व फुटबल महासंघ फिफाका निलम्बित अध्यक्ष सेप ब्लाटर विश्वकप फुटबलमा सहभागिता जनाउन रसियन राष्ट्रपति भ्लादिमिर पुटीनकाे निमन्त्रणामा मंगलबार रसियाको मस्को पुगेका छन्।

ट्रम्प र पुटिनबीच भेटवार्ता जुलाईमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका रूसी समकक्षी भ्लादिमिर पुटिनबीच आगामी जुलाईमा यूरोपमा भेटवार्ता हुनसक्ने बताइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्