६ वैशाख २०८१ बिहीबार

नाकाबाट गाडी प्रवेश रोक्दा होटेल व्यवसाय थलिएको गुनासो

वीरगन्ज क्षेत्रका होटेलहरु स्थलमार्ग भएर भारततिरबाट आउने पर्यटकहरुमाथि निर्भर रहेकोले त्यस्ता पर्यटकको संख्या अहिले न्यून भएकोले होटेलको संचालन खर्चसमेत उठाउन धौधौ परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्