११ मंसिर २०८१ मंगलबार
image/svg+xml

कमेडी च्याम्पियनका फाइनलिष्ट भरतमणिलाई गृह जिल्लामा भव्य स्वागत

पौडेललाई ताप्लेजुङ–पाँचथरको सीमा क्षेत्र काबेलीबाट मोटरसाइकल र्‍यालीसहित फुङ्लिङ भित्र्याएर तोक्मेडाँडाबाट नौमति बाजा र च्याब्रुङसहित भेषभुषामा सजिएका नागरिकहरुको उल्लेख्य उपस्थितिमा नगरपरिक्रमा गराइएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्