८ वैशाख २०८१ शनिबार

जीवनको कथा लुकेको ईश्वरको ‘लीला’

हो, प्रेमको शक्ति नै यही हो, प्रेमले सिर्जना, सकारात्मकतातर्फ मानिसलाई डोरयाउँछ। बाँच्ने, बचाउने प्रेरणा हृदयपटलबाट दिन्छ। उनका कविताहरूमा पनि यही प्रेरणा भेटिन्छ। मानसिक वार्डमा रहँदा पनि, दुःखकष्टलाई जीवन ठानेर अघि बढेका उनको जीवनमा लीलाले जीवनप्रतिको आदर्श रङ पोत्न थालेपछि आएको परिवर्तनको प्रतिरूप लीला हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्