८ मंसिर २०८१ शनिबार
image/svg+xml

प्रदेशका स्वास्थ्य संस्थाहरुलाई बलियो बनाउने लक्ष्य: मन्त्री साम्सोहाङ

प्रदेश १ सरकारका सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले आफ्नो कार्यकाल अवधिमा प्रदेशभरीका स्वास्थ्य संस्थाहरुलाइ मानव शंसाधन र पूर्वाधारले बलियो बनाउने लक्ष्य लिएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्