२४ वैशाख २०८१ सोमबार
image/svg+xml

पहिरोले वर्षेनी तर्सिन्छ भिमादको कुमारचोक

तनहुँ भिमादको कुमारचोक वर्षायाम लागेसँगै तर्सिन्छ । कारण–आडैको पहिरोले कतिबेला सेतीखोलामा खसाल्ने हो भन्ने त्रास स्थानीयलाई हुने गरेको छ । सेती नदीलाई खोँचमा पारेर छाँगोमा अडेको बस्ती कुनबेला नदीमा खस्ने हो भन्ने त्रास त्यहाँका बासिन्दालाई सधैं छ । अझ वर्षायाम लागेपछि त स्थानीयको होसहवास नै उड्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्