६ आश्विन २०८१ आइतबार
image/svg+xml

एमाले कास्की समानान्तर कमिटी समाजवादीमा समायाेजन

नेकपा एमाले भित्र अन्तरसंघर्ष गर्ने उद्धेश्यले माधव नेपाल समूहले कास्कीमा बनाएको दुई वटै समानान्तर समिति नेकपा एकीकृत समाजवादीमा रुपान्तरण भएको छ। एमालेमा रहँदा नेपाल समूहले बनाएको कास्की जिल्ला र पोखरा महानगरको सिंगो कमिटी नया पार्टी नेकपा एकीकृत समाजवादीमा रुपान्तरण भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्