भिनिसियसले टारे रियालको संकट
रियालको यो नतिजासँगै डिफेन्डिङ च्याम्पियन एटलेटिको मड्रिडले ला लिगाको शीर्ष स्थानमा उक्लिने अवसर पाएको छ। एटलेटिकोले पनि इल्चेमाथि १–० को साँघुरो जित निकालेको थियो। रियालका लागि खेलको पाँचौं मिनेटमा नै बेलले अग्रता दिलाएका थिए।