४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

करातेको पहिलो स्वर्ण सान्चेजलाई

स्पेनकी सान्द्रा सान्चेज बिहीबार ओलम्पिक इतिहासमा टोकियोमा करातेतर्फ स्वर्ण जित्ने पहिलो खेलाडी बनेकी छन् ।महिला एकल काताको फाइनलमा जापानकी कियु सिमिजुलाई हराउँदै स्पेनकी सान्द्राले करातेको पहिलो ओलम्पिक प्रतिस्पर्धामा ऐतिहासिक स्वर्ण पदक जितेकी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्