coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

खुट्टाले लेखेर कक्षा ११ को परीक्षामा सामेल हुँदै 'याम'

आफूमा मेहनत र इच्छाशक्ति छ भने सहजै लक्ष्यमा पुग्न सकिन्छ भन्ने तै उदाहरण याम खाम्चाले दिएका छन्। दुबै हात नचल्ने र बोल्नसमेत नसक्ने उनी सुन्न र राम्रोसँग देख्न सक्छन्। फरक क्षमता भएका यामले अहिले खुट्टैले लेखेर कक्षा ११ को परीक्षा दिइरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्