विश्वच्याम्पियन बाहिरिइन्
‘म बाहिरिँदै छु। विश्व च्याम्पियन भएकाले ममा जिम्मेवारी पनि थियो र राम्रो तयारी गरिरहेको थिएँ,’ ब्रिटेनकी डिनाले भनिन्, ‘पछिल्ला केही हप्ता मेरो खेलाडी जीवनमा समस्या उत्पन्न भइरहेका छन्।’