दुई साता नबित्दै फेरि भत्कियो शिवाई पुल
झण्डै १२ वर्ष लगाएर बन्न लागेका बेला दुई साताअघि बाढीले भाँचेको उदयपुरको चौदण्डीगढी नगरपालिका ५ सिवाईस्थित त्रियुगा नदीमा निर्मित पक्की मोटरेबल पुलका थप २ पिल्लर शनिबारको बाढीले भाँचेको छ।