१९ असार २०८१ बुधबार
image/svg+xml

उदयपुरमा पहिरोसम्बन्धी नेपालमै पहिलो नमूना अभ्यास

पहिरोबाट बँच्ने उपायबारे उदयपुरमा बिहिबार नमूना अभ्यास प्रदर्शनी (सिम्युलेसन) गरिएको छ। सदरमुकाम त्रियुगा नगरपालिका ११ को चप्पन सामुदायिक वन छेउको बरुवा खोला किनारमा कृतिम पहिरो बनाई अभ्यास प्रदर्शन गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्