हेटौंडामा २८ करोड बढी लागतमा अन्तर्राष्ट्रिस्तरको कृषि थोक बजार निर्माण सुरु
वाग्मती प्रदेशको राजधानी हेटौंडामा २८ करोड ३६ लाख ५५ हजार रुपैयाँ लागतमा अन्तर्राष्ट्रियस्तरको कृषि थोक बजार निर्माण सुरु गरिएको छ।