स्थायीत्वका लागि विश्वासको मत दिनुस्: मुख्यमन्त्री पोखरेल
विश्वासको मत लिन आज बोलाइएको प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै उनले आफूले विस्वासको मत नपाए प्रदेश सभा विघटन हुने र यसले गर्दा प्रदेशमा अस्थिरता निम्तिने भएकाले स्थायीत्वका लागि आफूलाई मत दिन आग्रह गरेका हुन्।