१९ आश्विन २०८१ शनिबार
image/svg+xml

कोपा अमेरिका स्थगित

कोरोना भाइरसको बढ्दो संक्रमण दरलाई कारण बनाउँदै दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबल) ले आइतबार कोपा अमेरिका स्थगित भएको घोषणा गरेको हो। दक्षिण अमेरिकाको फुटबल संघले कोरोना भाइरसको विषम परिस्थितिलाई मध्यनजर गर्दैै प्रतियोगिता स्थगित गर्ने जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्