२५ असार २०८१ मंगलबार
image/svg+xml

फ्रेन्च ओपन: शीर्ष स्टारकै वरिपरि

नाडाल १४औं पटक फ्रेन्च ओपन जित्दै सर्वाधिक २१ ग्रान्ड स्लाम जित्ने पुरुष खेलाडी बन्ने लक्ष्यमा हुँदा जोकोभिच दोस्रो फ्रेन्च ओपनको योजनामा छन्। नाडाल र रोजर फेडेरर पुरुषतर्फ सर्वाधिक २० ग्रान्ड स्लाम जित्ने सूचीमा शीर्ष स्थानमा छन्, जहाँ नाडाललाई त्यो रेकर्ड तोड्ने अवसर छ। फेडेरर पनि फ्रान्सको राजधानीमा सन् २००९ पछि अर्को सफलता दोहोर्‍याउन चाहन्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्