२४ असार २०८१ सोमबार
image/svg+xml

ताप्लेजुङमा महिन्द्राको शोरुम

अग्नि गु्रपले ताप्लेजुङमा महिन्द्रा गाडीको सोरुम खोलेको गरेको छ । कम्पनीले थ्री एस अर्थात् सेल्स, सर्भिस र स्पेयर पार्टसको सेवा प्रदान गर्ने उद्देश्यले उक्त सोरुम सञ्चालन गरेको जनाएको छ।

यसरी सुरु भयो ताप्लेजुङमा पाथीभरा महोत्सव (फोटो फिचर)

माथि ध्वजापतका, तल गेट र सडकभरी महोत्सवको स्वागतका लागि राखिएका घडा । साथमा झकिझकाउ नगर क्षेत्र । संगै पाथीभराको महिमा झल्काउने स्तुतिको मधुर स्वर । मंगलवार बिहानै देखिएको यो दृश्य हो, ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारको।

ताप्लेजुङमा अलैंची पछि आलुको आम्दानी उच्च

हिमाली जिल्ला ताप्लेजुङमा अलैंची पछि उच्च आम्दानी दिनेमा अर्को नगदेवाली आलु थपिएको छ। बर्षेनी तीन अर्ब बराबरको आलु उत्पादन भइरहेको पाइएपछि अलैंची पछि आलुले आम्दानीको मोटो हिस्सा ओगटेको देखाएको छ।

ताप्लेजुङमा १७ जनाको जमानत जफत

ताप्लेजुङमा प्रतिनिधि तथा प्रदेश सभामा उम्मेदवार रहेका २३ मध्ये १७ जनाको जनामत जफत भएको छ। बिजयी र निकटतम् प्रतिद्धन्दी बाहेक सबै अरु सबैको जनामत जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

ताप्लेजुङमा वाम गठबन्धनको अग्रता, योगेश भट्टराईले पाए १३१४ मत

प्रतिनिधि सभाको एक तथा प्रदेश सभाको २ गरी ३ स्थानमै बाम गठबन्धनका उम्मेदवारले प्रारम्भिक अग्रता कायम गरेका छन्। बिहीबार बेलुका ८ बजे सम्मको मत परिमाण हो।

ताप्लेजुङमा योगेश भट्टराई झन्डै दोब्बर मतले अगाडि

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन अन्तर्गत पहिलो चरणमा भएको ताप्लेजुङको प्रारम्भिक मतपरिणाम आएको छ।

निर्वाचनको लागि ताप्लेजुङमा तीन हजार जनशक्ति परिचालन

ताप्लेजुङमा मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा करिव ३ हजार जनशक्ति परिचालित हुने भएको छ।

प्रधानमन्त्री देउवा ताप्लेजुङमा

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा ताप्लेजुङ आइपुगेका छन्।  मध्याह्न ताप्लेजुङ सदरमुकाम आइपुगेका प्रधानमन्त्री देउवा अहिले केहीबेरमा पाथीभरा मन्दिरको दर्शन गर्न त्यसतर्फ जाने कार्यक्रम रहेको छ।

संविधान संशोधन विधेयकको ताप्लेजुङमा विरोध

संविधान संशोधन विधेयकको बिरोध गर्दै संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकटका भातृ संगठनले आईतवार ताप्लेजुङ सदरमुकाम फुङलिङमा बिरोध प्रर्दशन गरेका छन्।

काबेली करिडोर सम्पन्न नहुँदा ताप्लेजुङमा दशैंअघि विद्युत् नबल्ने

काबेली करिडोरले आफ्नो जिम्मामा परेको काम सम्पन्न गर्न नसक्दा पहाडी जिल्ला ताप्लेजुङमा दशैंअघि नै केन्द्रीय विद्युत प्रसारण लाइन सुचारु हुनेमा अन्योलता देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्