खेलाडीमा संक्रमण बढेपछि आइपिएल स्थगित
पछिल्ला दुई दिनमा तीन टोलीका चार खेलाडी, एक प्रशिक्षक र दुई स्टाफमा कोरोना संक्रमण पुष्टि भएपछि आइपिएलका खेल स्थगित भएका हुन्।