४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

त्रियुगा नगरपालिकाको खर्च ४२ प्रतिशत

वैशाख लाग्दासम्म त्रियुगा नगरपालिकाको जम्माजम्मी खर्च प्रतिशत ४२ हाराहारी छ। चालुतर्फ चैत मसान्तसम्म ५८.७४ प्रतिशत खर्च गरेको नगरपालिकाको पुँजीगततर्फ २७ प्रतिशत मात्र खर्च भएको आँकडा लेखा शाखाले दिएको छ। लेखा अधिकृत विनया बस्नेतका अनुसार चालुतर्फ कर्मचारी तलब भत्तादेखि शिक्षा, स्वास्थ्य, बिभिन्न तालिम गोष्ठी र भ्रमणलगायत शीर्षक खर्च समेटिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्