१० आश्विन २०८१ बिहीबार
image/svg+xml

मेसीको सन्यासमा निराश रोनाल्डो

पेरिस–पोर्चुगल तथा रियल मड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोले लियोनेल मेसीले अन्तराष्ट्रिय फुटबलबाट संन्यास लिनु फुटबल जगतकै लागी दुखद भएको बताएका छन्।

मेसीको संन्यासले रोनाल्डो निराश

ब्राजिलीयन फुटबल लिजेन्ड रोनाल्डोले अर्जेन्टिनाका कप्तान लियोनल मेसीले अन्तराष्ट्रिय फुटबलबाट बिदा लिने निर्णयले आफूलाई नराश बनाएको बताएका छन्।

घट्यो यार्सा, निराश हुँदै फर्कंदै संकलक

जिल्लाको प्रमुख आयस्रोतका रुपमा रहेको यार्सा घट्दै गएको छ। विगतका वषको तुलनामा यस सिजनमा बुहुमुल्य जडिबुटी यार्सागुम्बा लोप हुँदै गएको छ। अव्यवस्थित संकलन, जलवायु परिवर्तन र अवैध रुपमा निकासी गर्ने क्रमसमेत बढेकाले यार्सा लोप हुँदै गएको हो। दुई महिनाको यार्सा संकलनले वर्षभरीको खाद्यान्न तथा घर खर्च चलाउने गरेका स्थानीय संकलक यस वर्ष निराश बनेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्