२४ वैशाख २०८१ सोमबार
image/svg+xml

सिस्नुपानीले हानेर मनाइने विसु पर्व

नयाँ वर्षको दिन सुदूरपश्चिम क्षेत्रमा आफूभन्दा ठूलाबडालाई सिस्नुपानीले छ्याप्ने चलन छ। यो चलन विशु पर्व अर्थात् वैशाख १ गतेको दिन मनाइन्छ। सिस्नुले हानेपछि शरीरमा रहेको विष (रोग) हराउँछ भन्ने मान्यता छ। सिस्नुपानीले हान्दा वा छ्याप्दा रोग नलाग्ने वा शरीरमा रहेको विष नास हुने किंवदन्ती रहेको वरिष्ठ देउडा गायक नन्द कृष्ण जोशीले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्