८ वैशाख २०८१ शनिबार

एक भौतिकवादी बौद्धको जीवन दर्शन

भौतिकवादी भएर पूर्ण रूपमा भौतिकवादी हुन नसक्नु वा गौतम बुद्धलाई आफूजस्तै एक भौतिकवादी दार्शनिक ठान्नु बौद्ध धर्मदर्शनको छेउछाउमा पनि पुग्न नसक्नु हो नै, साथसाथै यसले भौतिकवादले आफ्नो अस्तित्वका लागि कुनै लौरोको खोजी गरिरहेको पनि बुझाउँछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्