३ असार २०८१ सोमबार
image/svg+xml

अन्नपूर्ण प्रथम आरोहणमा विदेशीको ध्यान

अन्नपूर्ण प्रथम (८०९१ मिटर) आरोहणका लागि अहिले पाकिस्तान, चीन, अमेरिका, क्यानडासहित विभिन्न मुलुकका आरोही अन्नपूर्ण आधार शिविरमा पुग्ने क्रममा छन्। आरोहीको पहिलो टोली पाकिस्तानी समूह केही दिनअघि नै आधार शिविर पुगिसकेको र अन्य विदेशी आरोही पनि केही दिनभित्रै आधार शिविर पुग्ने आरोहण व्यवस्थापन गरेका कम्पनिले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्