९ आश्विन २०८१ बुधबार
image/svg+xml

चिनियाँ खाद्य सामग्रीको नमुना परीक्षण बढ्यो

रसुवागढी नाकाबाट आयात भएका चिनियाँ खाद्य सामग्रीको नमुना परीक्षण बढेको छ। स्थलमार्ग हुँदै आएका खाद्य सामग्रीको खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाले नमुना परीक्षण गर्ने गरेको छ। कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७७/७८ मा रसुवागढी नाका हुँदै आयात भएका एक सय ३१ थान खाद्य सामग्रीको नमुना परीक्षण गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्