२० वैशाख २०८१ बिहीबार
image/svg+xml

गीतमा तिमी र हजुर

एउटा पुरुषले आफूले मनपराएको प्रेमिकाबाट धोका पाउनेबित्तिकै ती महिलालाई विभूषित गरेर एउटा गीत बनाइहाल्छ। गीतकार तीर्थराज तुलाधरले एउटै गीत लेखे– ‘मर्न बरु गाह्रो हुन्न, तिम्रो माया मार्न सकिनँ।’ एउटै गीत लेखेर सर्वाधिक चर्चित हुने गीतकार युवान तुलाधरले एउटै गीत लेखे, ‘कति कमजोर रहेछ भाग्य, तिम्रो सिउँदो कोर्न सकिनँ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्