१५ वैशाख २०८१ शनिबार
image/svg+xml

अस्थिरता र पराधीनताका मानक

अस्थिरता चाहे मनको होस्, चाहे बोलीको । सजीव होस् वा निर्जीव होस्, व्यक्ति वा वस्तुलाई स्वतः विसर्जन गर्ने तयारी हो । अस्थिरताले आफ्नो गन्तव्य कदापि निक्र्यौल गर्न सक्दैन । आफ्नो क्षमताको विकास गर्न सक्दैन, त्यसैले अस्थिर व्यक्ति, वस्तु वा प्रणाली अनायास पतनतर्फ उन्मुख हुन्छ । मनोविज्ञान डेभिड रिको भन्छन्– ‘हाम्रा शरीरका महत्वपूर्ण र राम्रा अङ्गहरूबाटै घाउको सुरुवात हुन्छ ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्