८ वैशाख २०८१ शनिबार

पाको उमेरमा दिमागी तागत

विश्व स्वास्थ्य संगठनको आवधिक तथ्यांकअनुसार संसारमा ६० वर्षमाथिका झण्डै १५ प्रतिशत नागरिक मानसिक रोगीछन् । विश्वका जुनसुकै खण्डका पाका मानिसमा व्याकुलता, उदासीनता (डिप्रेसन), डिमेन्सिया, अल्साइमर्स डिजिज, सिजोफर्नियालगायतका विभिन्न दिमागी रोगले सताएको देखिन्छ । उमेरको बढोत्तरीसगै दिमागी कोस (न्युरोन सेल) शिथिल बन्दै जानुका अतिरिक्त ‘ब्रेन सेल’ को संख्यासमेत घट्दै जाने भएकाले मस्तिष्क शक्ति कमजोर हुनुलाई सामान्य ठानिन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्