८ वैशाख २०८१ शनिबार

चौरासी वर्ष काटेकी उर्जाशील आमाको कथा

विसं. १९९४ मा काठमाडौं महाबौद्धमा जन्मिएकी हुन् इन्दिरा। उन्नाइस वर्षमा चार सन्तानकी आमा बनेकी उनको १३ वर्षको हुँदा बिहे भयो। २०३२ सालमा तृतीय श्रेणीको अधिकृत रहेका श्रीमानको कमाइ पाँच सय रुपैयाँ थियो। सो कमाइले नौं जनाको परिवार पालिन्थ्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्