केन्द्र सार्ने प्रस्ताव विरुद्ध मादीको कार्यालय तोडफोड
कास्कीको मादी गाउँपालिकाको केन्द्र साझा–बेतेनीमा सार्ने प्रस्तावपछि उत्पन्न विवाद उत्कर्षमा पुगेको छ ।
कास्कीको मादी गाउँपालिकाको केन्द्र साझा–बेतेनीमा सार्ने प्रस्तावपछि उत्पन्न विवाद उत्कर्षमा पुगेको छ ।
कास्कीको मादी गाउँपालिकाको केन्द्र वडा ४ कै वेत्यानीमा सार्न गण्डकी प्रदेश सरकारले संघ सरकारमा सिफारिस गरेको छ ।