११ मंसिर २०८१ मंगलबार
image/svg+xml

पुरुष प्रजनन क्षमतामा कोभिड–१९ प्रभाव

केही अध्ययनले कोभिड–१९ संक्रमित पुरुषको प्रजनन क्षमतामा असर पर्ने देखाएका छन् भने कतिपय विज्ञले यसबारे लामो समयसम्मको अध्ययन आवश्यक पर्ने र अहिले नै निष्कर्ष निकाल्नु हतारको काम हुने टिप्पणी गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्