११ मंसिर २०८१ मंगलबार
image/svg+xml

अस्पताल चाहार्दाचाहर्दै विरामीको ज्यान गयो

पोखरामा एक विरामीको समयमै उपचार नपाएर मृत्यु भएको छ। अन्नपूर्ण गाउँपालिका वडा नम्बर काँडेका ४८ वर्षिय राजेश कार्कीको अस्पताल चाहार्दाचाहार्दै समयमै उपचार नपाउँदा मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्